ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतमा हुने विकृति, विसंगति र भ्रष्टाचार छानबिन गर्न स्वतन्त्र आयोग आवश्यक : प्रस्तावित न्यायाधीश श्रेष्ठ


एबीसी / संवाददाता
चैत्र १५, २०७८ मंगलबार   २ : १५   बजे

काठमाडौँ, १५ चैत । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठले अदालतमा हुने विकृति, विसंगति र भ्रष्टाचार छानबिन गर्न स्वतन्त्र आयोग आवश्यक रहेको बताउनुभएको छ । मंगलबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले स्वतन्त्र न्यायिक राष्ट्रिय अनुसन्धान आयोग गठन गर्नुपर्ने धारणा राख्नुभएको हो ।

‘स्वतन्त्र न्यायिक राष्ट्रिय अनुसन्धान आयोग गठन गर्नुपर्छ । विकृति, विसंगति र भ्रष्ट्राचारका कुरा आउँदा कसले जाँच गर्ने त रु यसकारण यो हेर्ने गरी आयोग बनाउन सकिन्छ’ उहाँले भन्नुभयो । हाल उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रहनुभएका श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दाको वक्यौता समस्याको रुपमा देखिएको भन्दै सर्वोच्चमा मुद्दाको चाप घटाउन अदालतको क्षेत्राधिकारमै विचार गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै न्यायाधीशको संख्या थप्ने, न्यायाधीशको काम गर्ने समय थप्ने आदि उपाय अपनाएर वक्यौता कम गर्न सकिने श्रेष्ठले बताउनुभयो ।

प्रस्तावित न्यायाधीश श्रेष्ठले चिलीको उदाहरण दिँदै नेपालमा पनि न्यायिक सेवा निशुल्क गर्न सकिने बताउनुभयो । त्यसका लागि राज्यलाई ठूलो भार पनि नपर्ने उहाँको भनाइ छ । ‘चिलीले सबै न्यायियक सेवालाई निशुल्क गरेको छ । हामीले किन नगर्ने रु निशुल्क भयो बेतिथी कम हुन सक्छ भन्ने लाग्छ । न्यायिक सेवा निशुल्क गर्दा राज्यलाई ठूलो भार पनि पर्दैन’ प्रस्तावित न्यायाधीश श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group