काठमाडौं । नेकपा एमालेको धनकुटाको समानान्तर कमिटी शनिवारबाट नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।
समानान्तर जिल्ला कमिटीको बैठक बसेर नेकपा एसमा आबद्ध हुने निर्णय गरिएको अध्यक्ष अर्जुन राईले जानकारी दिनुभयो ।शनिवारै नेकपा एसका केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले धनकुटाको पार्टी कार्यालय उदघाटन समेत गर्नुभयो।
धनकुटामा स्थानीय तह, प्रदेश र संघमा निर्वाचित जनप्रतिनिधि भने सबै एमालेमै बस्ने भएका छन् ।


















प्रतिक्रिया दिनुहोस्