ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वनिर्णयको अधिकार लोकतन्त्र : राई


admin
मंसिर १७, २०७४ आईतबार  ३ : ३४ बजे

इटहरी, १७ मंसिर । सुनसरीको चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका आदिवासी जनजाति नेता अशोक राईले आत्मनिर्णय गर्न पाउने व्यक्तिको अधिकार नै लोकतन्त्र भएको बताउनुभएको छ ।

लामो समय नेकपा (एमाले)को राजनीतिमा सक्रिय नेता राईले आफ्नो आत्मनिर्णयको अधिकार अरु कसैले गर्ने होइन आफैँले गर्न पाउने अधिकार प्राप्त गर्ने व्यवस्था नै लोकतन्त्र भएको बताउनुभयो ।

नेता राईले आफू अहिले लोकतन्त्रको आधार मजबुत बनाउने अभियानमा जुटेको बताउनुभयो । वाम गठबन्धनका नाममा देश बनाउन वामपन्थीको सरकार जरुरी छ भनेर भ्रम छर्ने कार्य भइरहेकाले विगतप्रति हेक्का राख्न उहाँले धरानवासीलाई आग्रह गर्नुभएको छ ।

लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका राईले झण्डै तीन दशकदेखि धरानवासीले वामपन्थी नेतालाई निर्वाचनमा जिताउँदै आए पनि धरानवासीले त्यसको असल प्रतिफल नपाएकाले अब मतदान गर्दा लोकतन्त्र पक्षमा अभिमत दिन आग्रह गर्नुभयो ।

नेपालमा प्रजातन्त्र आएपछि भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन धरान नगरपालिकाका प्रमुखसमेत रहनुभएका वाम नेता ध्यानबहादुर राई समेतको सहकार्यमा चुनावी प्रचार अभियानमा रहनुभएका राईले राजनीतिक परिवर्तनको खास अनुभूति प्राप्त गर्नका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो ।

राईले धरानमा जननायक गिरिजाप्रसाद कोइरालाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो चिकित्सा केन्द्र निर्माण गर्नुभएको कुरा स्मरण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टी–२० विश्वकपमा नेपालको ऐतिहासिक जित : दीपेन्द्रको अर्धशतकमा १२ वर्षपछि सफलता

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com