ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम नेपालको आकाशमा विहिबार साँझ देखिएको यस्तो अनौठो दृश्य


एबीसी न्यूज
चैत्र १३, २०७६ बिहीबार  १० : ४२ बजे

बिहिबार करिव साँझ आठ देखि नौ बजेको बिचमा पश्चिम नेपालका कास्की,गुल्मी,पर्वत,बाग्लुङ आदी जिल्लाको आकाश हुदै एउटा अनौठो दृश्य देखा परेपछि मान्छेहरु अच्चमित परेका छन । आकाशमा अनौठो किसिमको दृश्य आगो जस्तै उज्यालो हुदै दौडिरहेको अवस्थामा सबैले देखेपछि के हो के भनेर मानिसहरु आत्तिएका थिए । धेरैले यसको दृश्य कैद गरेर सामाजिक सञ्जालमा पोष्ट गर्न भ्याए । कतिपयले यसलाइ उल्का तारा भएको बताएका छन ।

धेरै जिल्लाका स्थानियबासीहरुले उक्त दृश्य नजिक बाट नियालेका थिए । यो के हो भन्ने बिषयमा आधिकारिक कहि कतै बाट पुष्टि भने भएको छैन । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले उक्त दृश्य देखिएको भन्ने हल्ला आफुले पनि सुनेको तर थप जानकारी नभएको बताए ।

गुल्मी घर भएकी पत्रकार गगनशिला खड्काले पनि ठुलो आवाज सहित यो चिज पोखरा,बाग्लुङ नवलपरासी तिर गएको चर्चा छ भनिन । कोरोनाका कारणले घरभित्रै बसेका मानिसहरु आकाशमा यस्तो दृश्य आएको थाहा पाएपछि घर बाहिर निस्केका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com