ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल लैगिक हिंसामुक्त नगर बन्दै,लैंगिक हिंसामा महिला भन्दा पुरुष अगाडी


sharan sharan

बुटवल, ८ फागुन ।
प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले महिलाहरुबाट भन्दा बढी पुरुषहरुबाट लैंगिक हिंसा हुने गरेको बताउनु भएको छ ।
बुटवल उप महानगरपालिकालाई लैंगिक हिंसा मुक्त उपमहानगरको रणनितिक कार्य योजना सार्वजानीक गर्न आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले मुलुक भरीमा प्रदेश नम्बर ५ लैंगिक हिंसामा अगाडी रहेको प्रति चिन्ता ब्यक्त गर्नुभयोे । उहांले प्रदेश नम्बर ५ मानवअधिकारका दृष्टिकोणबाट पनि बढी मानवअधिकार उल्लंघन हुने प्रदेशकारुपमा चित्रीत भएको बताउंदै त्यसलाई न्युनिकरण गर्दै शुन्यमा झार्नुपर्ने बताउनु भयो ।
अन्धबिश्वास र कुरितीका कारण लंगिक हिंसाका घटनाहरु हुने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले घरघरबाट कुरिती र कु संस्कारहरु छाड्ने हो भने धरै हिंसा कम हुने धारणा राख्नु भयो ।
कार्यक्रममा बुटवल उपमहानगर पालिकाका प्रमुख शिवराज सुबेदीले उपमहानगरमा क्रियाशिल संघ संस्था, जन प्रतिनिधि, कर्मचारी तथा कार्यक्रममा उपस्थित आमन्त्रीतहरुलाई लैगिक हिंसा नगर्ने र हुन नदिने प्रतिबद्धता सहितको सपथ खुवाउनु भएको थियो । कार्यक्रम स्थलमा राखिएको प्रतिबद्धता पत्रमा मुख्यमन्त्री पोखरेल सहित सहभागिहरुले हस्ताक्षर गरेर लैंगिक हिंसा नगर्ने र हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
बुटवल उपमहानगरले सार्वजानीक गरेको रिपोर्टका अनुसार बुटवलमा मात्र एक आर्थिक वर्षमा १ सय २९ लैगिक हिंसाका घटनाहरु दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com