ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायुसेवा निगमको नयां गन्तव्य बिस्तार, योजनाहरु यस्ता छन्? (भिडियोसहित)


admin
पुस १, २०७६ मंगलबार  १ : ०२ बजे

काठमाडौं, १ पुस । नेपाल सरकारले २०२० लाई भम्रणको रुपमा घोषणा गरेसंगै हवाई पर्टयन भित्र्याउनका लागि नेपाल बायुसेवा निगमले नया गन्तव्य बिस्तारको योजना अघि बढाएको छ । निगमले फागुन पहिलो सातादेखि जापानको नारिता र चीनको ग्वाञ्जाउमा उडान गर्ने भएको हो । नयां अन्तराष्ट्रिय गन्तव्यका लागि निगमले सबै तयारी पुरा गरिसकेको छ । निगमले चीनको ग्वाञ्जाउमा १ सय ५८ सिट क्षमताको न्यारोबडी विमानबाट उडान भर्न लागेको हो ।

निगमसंग अन्तराष्र्टि«य उडानका लागि एयरबस कम्पनीका दुईटा न्यारो र दुईटा वाइडबडी गरी चारवटा जेट विमान छन् । निगमले अहिलेसम्म ८ वटा अन्तर्राष्ट्रय गन्तव्यमा उडान गर्दै आएको छ । नागरिता र ग्वाञ्जाउमा थपिएपछि अन्तराष्ट्रिय गन्तव्य १० पुग्ने छन् । नेपाल भ्रमण वर्ष नजिकिदै गर्दा राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले नयां गन्तव्य खोजीलाई तीव्र बनाएको हो । सीमित बिमानका बीच पनि भ्रमण वर्षलाई सफल बनाउनका लागि निगमले अन्तराष्ट्रिय उडानमा केन्द्रित भइरहेको निगमले जनाएको छ । सरकारले २०२० मा २० लाख भम्रण नेपाल भित्राउने लक्ष्यलाई पुरा गर्नका लागि नया गन्तव्यमा निगमले गृहकार्य गरिरहेको छ । निगमको भाडादर अन्य विमान कम्पनीको भन्दा कम हुनुको साथै ६२ वर्ष इतिहासमा अन्तराष्ट्रिय उडानमा समस्या नआएकोले पनि वायुसेवा प्रति धेरैले बिश्वास बढ्दो छ ।

यस्ता निगमको पाइपलाइनमा साउदी अरवको रियाद दक्षिण कोरियाको सउलमा रहेका छन जसको लागि बजार अध्यनको साथै आन्तरिक तयारी अघि बढाईको छ । निगमले सरकारले मनाउन लागेको भ्रमण वर्षको स्पिडलाई ध्यान दिनै पर्यटन आगमन धेरै भन्दा धैरै बिदेशी पाहुनालाई स्वागत गर्नका लागि वायुसेवाले सरकारसंग समन्ययगरी उडानलाई थप गर्दै जाने लक्ष्य लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

अमेरिका–इरान वार्ता: ‘अन्तिम प्रस्ताव’ टेबलमा, तर सम्झौता अझै टाढा

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com