ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अम्रिसो खेति आन्तरिक पर्यटकका लागि मुख्य गन्तव्य बन्दै (भिडियोसहित)


admin
पुस १, २०७६ मंगलबार  १२ : ३१ बजे

काठमाडौं, १ पुस । पुर्वी पाल्पाको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेको निस्दी गाउँपालिकामा क्यवसायिक अम्रिसो खेति गरिएको छ । अम्रिसो खेति स्थानीयको आय आर्जनको स्रोत मात्रै बनेको छैन पर्यटकको आर्कषक गन्तब्य समेत बन्दै गएको छ । पाल्पाको झिरुवासका स्थानीयको मूख्य आम्दानीको स्रोत बनेको अम्रिसो अहिले पर्यटकको अकर्षण बन्दै गएको छ ।

पुर्वी पाल्पाको निस्दी गाउँपालिका ३ झिरुवास को काउले डाडा १० वर्ष अघिसम्म वनमाराले ढाकिएको थियो । अहिले गरिएको ब्यवसायिक अम्रिसो खेति आन्तरिक पर्यटकका लागि मुख्य गन्तव्य बन्दै गएको छ । कबुलियति वनमा दर्ता भएपछि स्थानीय जनताको सक्रियतामा अम्रिसो लगाएसंगै काउलेडाँडाले कवुलयति वनले मुहार फेरेको हो । काउले पुग्ने युवाहरु अम्रिसोसंगै रम्दै फोटो खिच्छन् र इलामको चिया बगानको रुपमा तुलना गरी सामाजिक सञ्जालमा पोष्ट गर्छन् । काउले वन क्षेत्रमा बाह्य जिल्ला र जिल्ला भित्रैबाट पनि वन अवलोकन तथा स्थानीयहरुको परिश्रम हेर्नको लागि पर्यटकहरु पुग्ने गरेका छन् ।

२ सय २७ हेक्टर क्षेत्रफलमा लगाइएको अम्रिसो खेतीले गाउँकै पहिचान फेरिदिएको छ । वन कार्यालय पाल्पा, आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको सक्रियतामा काउलेडाँडामा २०६७ साल जेठ २ गतेबाट अम्रिसोको विरुवा रोपण शुरु गरिएको थियो । विभिन्न १९ समूहमा विभाजन गरी गरिएको अम्रिसो खेतीले स्थानीयको आय स्तर र जीवनस्तरमा समेत परिवर्तन ल्याएको छ । वनमाराले भरिएको काउले डाँडालाई व्यवस्थापन गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने कुरामा स्थानीय एक जुट भएका छन् । अहिले दैनिक बनभोज र अन्य जिल्ला बाट समेत पर्यटक आउ“दा स्थानीय दंग छन् । अम्रिसोको फुलको कुचो, पातको घाँस, जराको औषधी तथा अन्य विरुवाको रुपमा विक्री हुने भएकाले यसको खेतीमा स्थानीयहरु उत्साहित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com