काठमाडौं । सरकारले राजनीतिक भर्याङ चढेर सार्वजनिक पदमा पुगेका सबै पदाधिकारीहरूलाई एकै झट्कामा पदमुक्त गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपतिसमक्ष सिफारिस गरेको यो अध्यादेशले ‘राजनीतिक प्रकृतिका सबै नियुक्ति खारेज’ गर्ने व्यवस्था गरेको छ । सरकारको दाबी छ — यो कदमले ...