न्युयोर्क, २६ वैशाख । अब न्युयोर्कमा भाडावालले घरभाडा नतिरेपनि घरधनीले भाडामा बस्नेलाई अगस्त २० सम्म निकाल्न नपाउने भएका छन् । साथै यो अवधिमा घरभाडा तिर्न ढिलो भएको अवस्थामा बिलम्ब शुल्क समेत लिन नपाइने भएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले भाडा नतिरेपनि घरबाट निकाल्न नपाइने ...