काठमाडौं, ३१ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आह्वान गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई सचेत गराउनु भएको हो । कर्मचारी संचय कोषको ५८ औं वार्षिकोत्सवको अवसर पारेर ...