काठमाडौँ, १० असोज । प्रमुख चाडपर्वको चहलपहलसँगै आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन रौनक शुरु भएको छ । नयाँ संविधानबमोजिम पहिलो पटक हुने प्रतिनिधिसभा (संघ) र प्रदेशसभाको निर्वाचनका लागि दलहरुले निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् भने आन्तरिक तयारी पनि शुरु गरेका ...