सर्लाही, ५ असोज । महोत्तरीको महोत्तरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टी बिजयी भएको छ ।
राजपाबाट अध्यक्षको उम्मेदवार बनेका सुनिल राय यादव २ हजार ७ सय ५२ मत सहित निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा राजपाकै सीता देवी साह २ हजार ६ सय १९ मत सहित निर्वाचित भएकी छिन् ।








प्रतिक्रिया दिनुहोस्