काठमाडौं, २४ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताको मान्यता पाएपनि विधानमा सामान्य हेरफेर हुने भएको छ । निर्वाचन आयोगले ३ महिनाभित्र केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला समावेश गराउन दलहरुलाई निर्देशन दिएसंगै नेकपाको विधान परिमार्जन हुन लागेको हो । निर्वाचन आयोगले दिएको निर्देशनलाई ...