पोखरा, १ मङसिर । बेलुन नेपाल प्रालिले पोखरामा पहिलो पटक व्यावसायिक “हट एअर बेलुन” उडान सुरु गरेको छ । पोखराको हल्लनचोकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतको टोलीलाई लिएर आज बिहान सफल उडान परीक्षण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि छुट्टा –छुट्टै उडान ...