धनगढी, २९ माघ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिन आज भएका दुई खेलमा काठमाडौँ गोल्डेन्स र रुपन्देही च्यालेञ्जर्सले विजयी शुरुआत गरेका छन् । दुई घरेलु टोली धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेड भने पहिलो खेलमा पराजित भएका छन् । काठमाडौँले धनगढीलाई चार ...