काठमाडौं, १२ बैशाख । चीनको ९ दिने भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको सान्सी प्रान्तका गभर्नर लिउ गाओझाङ ले शिष्टाचार भेट गर्नुभएको छ । बुधवार चीनको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी सान्सी प्रान्तको राजधानी सियानमा पुग्नुभएको थियो । भेटमा दुई देशबीचको सम्बन्ध, नेपालको पर्यटनलगायतका विषयमा छलफल ...