सियान, १२ बैशाख । छिमेकी मित्रराष्ट्र चीनको ९ दिने राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा सान्सी प्रान्तका गर्भनर लिउ गाओझाङले द ग्रेट व्यांकेट हल, सोफिटल कन्भेन्सन सेन्टरमा स्टेट ब्याक्वेट दिनुभएको छ ।

राष्ट्रपति भण्डारीको राजकिय भ्रमणमा नेपाली प्रतिनिधिमण्डल रहेको छ । राष्टपति सगै नेपाली प्रतिनिधिमण्डलले पनि त्यस क्षेत्रको अध्ययन र अवलोकन गरेको छ । यसअघि राष्ट्रपति भण्डारीले आज सान्सी प्रान्तको सियानस्थित प्राचिन घोस प्यागोडाको अवलोकन गर्नुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्