काठमाडौं, २२ चैत । च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले म्यानचेस्टर सिटीमाथि ३–० को सानदार जित हात पारेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले ३१ मिनेट भित्रै तीन गोल गरेको थियो । १२ औं मिनेटमा मोहम्मद सलाहको गोलमार्फत लिभरपुलले प्रिमियर लिग लिडर ...