चौतारा, ३० चैत । चौतारास्थित टुँडिखेलमा जारी प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको उपाधि एपिएफले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा पाँचपोखरी थाङपाल गाउँपालिकालाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै एपिएफले उपाधि जितेको हो । खेलको २० औं मिनेटमा पाँचपोखरीका प्रशान्त लामाले पहिलो ...