भीमदत्तनगर, १ जेठ। वर्षका उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षक गरी प्रदेश नं ७ बाट चारजना मनोनयनमा परेका छन् । मनोनयनमा पर्नेमा तीन खेलाडी र एक प्रशिक्षक रहेका छन् । बिहिबार आयोजना हुने पल्सर स्पोर्टस् अवार्ड २०७४ को मनोनयनमा क्रिकेट प्रशिक्षक जगत टमाटासँंगै ब्याडमिन्टन खेलाडी ...