नुवाकोट, १० कात्तिक । नुवाकोट क्रिकेट संघको तेस्रो साधारणसभाले दुर्गाराज पाठकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । बट्टारमा बिहीबार सम्पन्न अधिवेशनले सर्वसम्मतरुपमा पाठकलाई अध्यक्षमा चयन गरेको हो । पाठकको नेतृत्वसँगै यसअघि दुई समिति रहेको क्रिकेट संघ नुवाकोट एक भएको छ । समितिको उपाध्यक्षमा विनोद श्रेष्ठ, ...