काठमाडौँ, २ असार । समूह चरणको खेल नै रोमाञ्चकताले भरिपूर्ण । सुरुमा पोर्चुगलको अग्रता त्यसपछि स्पेनको बराबरी गोल । फेरि पोर्चुगलको अग्रता, स्पेनको बराबरी र अग्रता । त्यसपछि फेरि पोर्चुगलको पुनरागमन । एउटा खेलमा ६ गोल, एक ह्याट्रिक । प्रत्येक गोलले दुवै टिमको पावरलाई ब्यालेन्स ...