काठमाडौं, २४ फागुन । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको २१ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २–० गोल अन्तरले हराएको हो । युनाइटेडका ब्रुनो फर्नान्डेज र लुकीसोले एकरएक गोल गरे । खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको युनाइटेडका लागि ब्रुनोले गोल ...