काठमाडौ, ११ बैशाख । नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा नेदरल्याण्ड्सलाई १४२ रनले हराएर नेपाल विजेता बनेको हो । नेपालले प्रस्तुत गरेको २३९ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सले १७ ओभर दुई बलमा मात्र ९६ रनमा समेटिन पुग्यो । नेपालको अन्तर्राष्ट्रिय ...