काठमाडौं, ८ फागुन । च्याम्पियन्स लिग फुटबलमा टोटनहमले अप्रत्यासीत हार ब्यहोरेको छ । गएराति १६ को पहिलो लेगको खेलमा टोटेनहमलाई जर्मन क्लब आरबी लिपजिगले १–० ले हराएको छ । घरेलु मैदानमै पहिलो लेगको खेलमा पराजित भएपछि टोटेनहमको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको छ । खेलको ...