जनकपुरधाम, ६ फागुन । प्रदेश नम्बर २ को मुख्यन्याधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन्। अधिवक्ता दीपेन्द्र झालाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका छन् । नियुक्तीको औपचारिक पत्र आइतबार झालाई प्रदान गरिएको र सोमबार शपथ ग्रहण कार्यक्रम रहेको छ। मानव अधिकारसँगै थर्ड एलायन्सका ...