काठमाडौँ । प्रदेश नम्बर १ को नाम कोसी प्रदेश राख्ने प्रस्ताव बहुमतले पारित भएको छ । कोसी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको छ । प्रदेशसभाको पहिलो कार्यकालको पाँच वर्ष र दोस्रो कार्यकालको औपचारिक सुरूवात भएको ६२औँ दिनमा बुधबार प्रदेश १ ले ‘कोसी’ ...