काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आज बसेको नेकपा संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । ‘संसदीय दलको बैठकले संयोजकलाई नेताको रुपमा चयन गरेको छ,’ प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले भने ...