काठमाडौं ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएको छ । पार्टीले यसपटक कुनै पनि दलसँग तालमेल नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट र कमल ...