युवाहरूमाझ र्याप गीत र स्टाइलको ट्याप (आकर्षण) छ, तर वास्तविक मधेशी मुद्दामा उनको योगदान शून्यजस्तै छ । काठमाडौं, ६ माघ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहको पहिलो चुनावी सभामा उर्लिएको भीडले धेरैलाई आश्चर्यमा पारेको छ । विशेषगरी मधेश प्रदेशको जनकपुरधाममा आयोजित रास्वपाको चुनावी सभामा हजारौंको ...