काठमाडौं २३ मंसिर । भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका बेलारुसका समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले रुस र बेलारुसबिचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर गर्नुभएको छ । रुसी नेताका अनुसार नयाँ सम्झौताले रुस र बेलारुसको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्यले सबै उपलब्ध ...