काठमाडौँ । झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारीको शव फेला परेको छ । आइतबार बिहान सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा अस्पतालका कर्मचारीको शव फेला परेको हो । मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४० ...