काठमाडौं २५ पुस । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहानको भन्दा थप घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८स्४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४।२ डिग्री सेल्सियसमा झरेको हो। यसअघि आजै बिहान ५स्४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४।५ डिग्री सेल्सियस थियो। आजको आधिकारिक न्यूनतम ...