ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको लस एन्जेलसमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गयो


एबीसी न्यूज

काठमाडौं २५ पुस । अमेरिकाको लस एन्जेलसमा जङ्गलमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गएको छ । अरु कयौँ व्यक्ति घाइते भएका छन् ।

जङ्गल नजिकैको बस्तीमा आगो फैलिँदा एक हजारभन्दा धेरै संरचनाहरुमा क्षति भएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । अस्ति मङ्गलवारदेखि जङ्गल र आसपास चारैतर्फ तीव्र फैलिएको आगो मध्य पालिसेड्स, ईटन, हर्स्ट र वुडलीमा नियन्त्रण गर्न सकिएको छ ।

लस एन्जलसका अग्निनियन्त्रकहरूले शहर र वरपर जङ्गलमा लागेको आगोलाई नियन्त्रण गर्न पानीको अभाव भएको बताएका खबरमा उल्लेख छ ।

पालिसेड्सबाट २७ हजार मानिसलाई स्थानान्तरण गरिएको छ भने ईटनमा समेत साढे ३२ हजार मानिसलाई घर छोड्न भनिएको छ ।

पालिसेड्सका अधिकारीहरुले अहिलेको मौसममा त्यहाँ आगो लाग्नु स्वभाविक मानिएको तर अहिलेको आगो र डढेलो इतिहासमा सबैभन्दा विनाशकारी भएको बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसले आपतकालीन अवस्थाको आँकलन गरेर शीघ्र क्षति कम गर्न आवश्यक पहलका लागि निर्देशन दिइसकेको छ । आगो फैलिएको क्षेत्रमा विमान र दमकल परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com