काठमाडौं ५ माघ — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा स्थानीय तह र प्रदेशसभा छाडेर संघीय सांसद बन्ने लहर व्यापक बनेको छ। कार्यकाल पूरा नहुँदै राजीनामा दिएर उम्मेदवारी दिने क्रमले जनादेश, लोकतान्त्रिक मूल्य र संघीयताको मर्ममाथि प्रश्न उठाएको छ। 🟥 प्रदेशसभा छाडेर प्रतिनिधिसभा लड्ने नेताहरू 🟥 मेयर/अध्यक्ष छाडेर सिंहदरबार ताक्नेहरू 🟥 ...
