मलङ्गवा, २४ फागुन । नेपाली कांग्रेससका सभापति गगन कुमार थापालाई पराजित गर्दै डा। अमरेश कुमार सिंह विजयी भएका छन्। सर्लाही क्षेत्र नं। ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेश कुमार सिंहले १२ हजारभन्दा बढी मतले थापालाई पराजित गरेका हुन्। आइतबार बिहान आएको परिणाम अनुसार रास्वपाका ...