काठमाडौं ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश हरेक हिसाबले खराब अवस्थामा रहेको बताएका छन्। लिङ्देनले देश आर्थिक, सामाजिक, राजनीतिक र कूटनीतिक हिसाबले चौपट अवस्थामा पुगेको बताएका हुन्। देश आज आर्थिक हिसाबले राजनीतिक हिसाबले सामाजिक हिसाबले र वैदेशिक सम्बन्धका हिसाबले चौपट अवस्थामा ...