काठमाडौ ३१ बैशाख । गत आर्थिक वर्षको १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटमा २ खर्ब ५६ अर्ब ४१ करोड रकमान्तर गरेको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनले बजेट अनुशासन नभएको सरकारले १४।६४ प्रतिशत रकमान्तर गरेको उल्लेख गरेको हो। सोमध्ये २०८१ को असार महिनामा ...