काठमाडौ ३१ बैशाख । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। वैवाहिक कार्यक्रम चलिरहेको ठाउँमा गीत गाइरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। गएराति रतुवामाई नगरपालिका(३ स्थित मिर्चाडाँगीमा वैवाहिक कार्यक्रम चलिरहँदा हावाहुरी चलेको थियो। हुण्डरीको कारण लच्किएको जग्गेको ...