काठमाडौ ७ जेठ । नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट कार्यक्रमको रूपमा उल्लेख गर्नुभएको छ। मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत सानीभेरी गाउँपालिका चाइनाबगरबाट रूकुम प्रवेश गरेको प्रचण्ड नेतृत्वको टोलीलाई जिल्लाका विभिन्न ...