काठमाडौ ७ जेठ । अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्त्यसम्ममा ुगोल्डेन डोमु नामको यो प्रणाली सञ्चालनमा आउने बताउनुभएको छ । गोल्डेन डोमको उद्देश्य अमेरिकामाथि हवाई आक्रमणको खतराको सामना गर्नुरहेको उहाँको भनाइ छ ...