काठमाडौ ११ जेठ । सुदूरपश्चिम प्रदेशसभाको अवरोध हटाउनका लागि समसामयिक प्रस्ताव सदनमा लैजाने दलहरुबिच सहमति भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार बोलाउनु भएको सर्वदलीय बैठकमा सदन सुचारुका लागि समसामयिक प्रस्ताव सदनमा लैजाने सहमति भएको हो । फजुल खर्च कटौती लगायतको माग राख्दै प्रतिपक्षी दलले ...