काठमाडौं, २२ फागुन । कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले आफुले प्रकाशित गरेको समाचारले अदालतको अवहेलना नगरेकाले माफी नमाग्ने बताएका छन् । उनले आफुहरुको अदालतको अवहेलना गर्ने कुनै मनासाय नरहेको पनि व्यक्त गरे । अदालतको अवहेलना सम्बन्धी मुद्दामा बयान दिनका लागि शर्मा मंगलबार सर्वोच्च पुगेका ...