काठमाठौ २६ जेठ । इजरायलले अन्तर्राष्ट्रिय वातावरण अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता ग्रेटा थनबर्ग र उनको जहाजलाई कब्जामा लिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान ५ वटा इजरायली स्पिड बोटले जहाजलाई घेर्दै सैनिकहरू चढेर आफ्नो नियन्त्रणमा लिएका हुन्। यो जहाज गाजाका जनताका लागि राहत ...