काठमाठौ २६ जेठ । कर्णाली प्रदेशसभा बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो। आज बसेको प्रदेश सभाको दोस्रो कार्यकालको छैठौँ अधिवेशनको तेह्रौँ बैठक प्रतिपक्षले अवरुद्ध गरेको छ। बैठक सुरु हुँदा बित्तिकै नेकपा माओवादी केन्द्रका सांसद विन्दामान विष्टले ...