काठमाठौ २७ जेठ । हरेक दिनझैँ आज जेठ २७, मंगलबार पनि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखा सम्भावित बाढीबारे चेतावनी जारी गरेको छ। आज बिहान ८ बजे जारी बुलेटिनअनुसार आगामी ३ दिन बिहीबारसम्म० कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै ...