काठमाडौ २८ जेठ । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको मंगलबारको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आर्थिक वर्ष २०८२र८३ को लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा ...