ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष मण्डलको प्रस्ताव अस्वीकृत भएपछि अनेरास्ववियुमा चुनावको तालिका प्रकाशन


abc news

काठमाडौ २७ जेठ । नेकपा एमालेको भ्रातृ संस्था अनेरास्ववियुको महाधिवेशनमा निर्वाचन कार्यतालिका प्रकाशन भएको छ।

अध्यक्ष मण्डलले अनेरास्ववियुका अध्यक्ष, उपाध्यक्ष र महासचिवको प्रस्तावित नाम बन्द सत्रमा प्रस्तुत गरेपछि असन्तुष्ट पक्षले नाराबाजी गरेका थिए।

त्यसपछि अध्यक्ष मण्डलले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ। जसअनुसार बुधबार निर्वाचन हुनेछ।

अध्यक्ष मण्डलका एक सदस्यले दिएको जानकारीअनुसार अनेरास्ववियु अध्यक्षमा डा। सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरिएको थियो। अध्यक्षका आकांक्षीहरूले भने विरोध गरेका थिए।

साथै बन्द सत्र हलमा प्रतिनिधिहरूले नाराबाजी गरेका थिए। त्यसपछि निर्वाचन कार्यतालिका प्रकाशन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कतारस्थित अमेरिकी सैन्य अखडामा इरानी हमला लगत्तै ट्रम्पद्धारा युद्धविरामको घोषणा

सम्बन्धित

कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी

कतारले खोल्यो हवाई मार्ग, जनजीवन सामान्य बन्दै

कतारस्थित अमेरिकी सैन्य अखडामा इरानी हमला लगत्तै ट्रम्पद्धारा युद्धविरामको घोषणा

कतारमा इरानी मिसाइल प्रहारपछि नेपाली दूतावासले भन्यो– सतर्क र यथास्थानमै रहनू

ट्रम्प भन्छन्ः इरान र इजरायल ‘युद्धविराम’मा सहमत भए

इरानले गर्योः कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com