काठमाडौ २८ जेठ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन्। बुधबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सुनाउँदै उनले आफूहरु झोल खाने नभइ जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको जिकिर गरे। नेकपा ...