काठमाडौ २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधि, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको काठमाडौँ विश्वविद्यालयसभाको ९९ बैठकमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले बेरोजगार हुने नभई रोजगार र स्वरोजगार हुन सक्ने ...